समाज

धादिङ्ग पोखरा सम्पर्क समाज शिद्दलेक गांउपालिकाकाे नबौं साधारण सभा तथा पांचौ अधिवेशन सम्पन्न

अध्यक्षमा राम प्रसाद दुवाडी

सराेज अर्याल ।  २४ फागुन  २०७६ पाेखरा,धादिङ्ग पोखरा सम्पर्क समाज शिद्दलेक गाउपालिकाको नबौ साधारण सभा तथा पांचौ अधिवेशन सम्पन्न भएकाे छ ।

 

राम प्रसाद दुवाडीको अध्यक्षतामा आगामी दुई बर्षको लागी १३ जनाको कार्य समिति चयन गरेको छ । अध्यक्षमा निर्बिरोध भय पनि सचिव पदकालाई दूई जनाको उमेरद्वारी परेको थियो । सचिव पदको लागी दूई जनाको उमेरद्वारी परे पनि अन्तत निर्बाचन कमिटीले सहमतिका अाधारमा राम प्रसाद दूवाडीकाे अध्यक्षतामा पदाधिकारी चयन गरेको थियो ।

 

 

राम प्रसाद दूवाडीकाे अध्यक्षतामा आगामी दूई बर्षे कार्यकालका लागि निर्वाचित हूनेहरूमा उपाध्यक्ष सूर्य मान बाॅडा , सचिव सरोज अर्याल ,सह सचिव भेषराज अधिकारी, कोषाध्यक्ष केशरमणी पूलामी , सह कोषाध्यक्ष दिनेश सिलवाल , सदस्यहरूमा किशोर भट्ट , सरिता आले मगर , तुलसी माया श्रेष्ठ , पार्बती शाक्य , रोजिना परियार र रामहरी न्यौपाने रहेका छन। समाजका पूर्ब अध्यक्ष शम्भू अधिकारी निबर्तमान अध्यक्ष सरू श्रेष्ठ सल्लाहकार बलराम खतिवडा मेघ बहादूर न्यौपाने लगायतले नयाँ कार्यसमितीलाई सफल कार्यकालको शूभकामना ब्यक्त गरेका थिए ।
Tags
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close